Depository of News

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आयोग जाने तयारीमा कांग्रेस

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि नेपाली कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको शपथ ग्रहण भएसँगै विवरण अद्यावधिकका लागि कांग्रेस निर्वाचन आयोग जाने तयारीमा जुटेको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोग जाने […]

Read full article →