अण्डाको होलसेल मुल्य बढ्यो, अब प्रतिपेटी १०० देखि २०० रुपैयाँसम्म बढी तिर्नुपर्ने
काठमाडौं । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन होलसेल मूल्य बढाएको छ। सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ मूल्य निर्धारण गरेको हो। यसअघि कात्तिक ६ गते तय गरिएको मूल्यलाई छ दिनमै परिमार्जन गर्दै एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँ तथा सानो अण्डाको मूल्य […]
