Depository of News

मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षकमा रोबिन उथप्पा

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । भारतका पूर्व ब्याटर तथा दुई पटकका आईपीएल विजेता रोबिन उथप्पा मुम्बई इन्डियन्सको ब्याटिङ प्रशिक्षक नियुक्त भएका छन्। आईपीएलको सन् २०२७ को सिजनअघि मुम्बईले आफ्नो प्रशिक्षक टोलीमा नयाँ सदस्य थपेको हो। मुम्बईले न्युजिल्यान्डका पूर्व तीव्र गतिका बलर मिचेल म्याक्लेनाघनलाई बलिङ प्रशिक्षक, टी दिलीपलाई फिल्डिङ प्रशिक्षक र धवल कुलकर्णीलाई डेभलपमेन्ट बलिङ प्रशिक्षक नियुक्त […]

Read full article →