भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले भेटे संसदीय समितिका सभापति
१३ कात्तिक, काठमाडौं । भूमि अधिकारसँग सम्बन्धित प्रतिनिधिहरूले संसदीय समितिका सभापतिलाई भेटेर भूमि अधिकारबाट वञ्चित समुदायका समस्या समाधानका लागि विशेष अनुरोधपत्र बुझाएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र तथा राष्ट्रिय भूमि सञ्जालको संयुक्त टोलीले प्रतिनिधिसभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसँग भेटेका हुन् । टोलीले भूमिहीन तथा […]
