धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक घाइते
१३ कात्तिक, धनकुटा । धनकुटाको मूलघाटमा ट्रक दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् । धनकुटा नगरपालिका–९ मुलघाटस्थित कोशी लोकमार्गमा शुक्रबार बिहान करिब ट्रक दुर्घटना भएको हो। इटहरीबाट संखुवासभातर्फ हाइड्रोपावरमा प्रयोग हुने रासायनिक पदार्थ (केमिकल) बोकेर जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० फिट तल खसेको जिल्ला प्रहरी […]
