Depository of News

पहिलो त्रैमास : बैंकको सीडी रेसियो ४६.२४ प्रतिशतसम्म झर्यो, कुन बैंकको कति ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो औसत ७०.२५ प्रतिशत कायम भएको छ । एक वर्षको अवधिमा बैंकहरुको सीडी रेसियो ४.०९ प्रतिशत बिन्दुले घटेको हो । २०८२ को असोज मसान्तसम्म बैंकहरुको औसत सीडी रेसियो ७४.३४ प्रतिशत कायम भएको थियो । अधिक तरलताको दबाबमा रहेका कारण बैंकहरुको सीडी रेसियो […]

Read full article →