Depository of News

एलडीसीबाट स्तरोन्नति हुने समय ३ वर्ष थप, संयुक्त राष्ट्रसंघ महासभाबाट प्रस्ताव सर्वसम्मतिले पारित

newsdepo.com · world

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अति कम विकसित मुलुक (एलडीसी) को सूचीबाट स्तरोन्नति हुने तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। महासभाले आज प्रस्ताव नम्बर ८१ एल ८ पारित गर्दै दुवै देशको स्तरोन्नति तयारी अवधि थप गर्ने निर्णय गरेको हो। यस निर्णयसँगै नेपालले अति कम […]

Read full article →