Depository of News

कमला पुल मंसिर पहिलो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ : मन्त्री लम्साल

newsdepo.com · world

१३ कात्तिक, सिरहा । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। मन्त्री लाम्सालले सामाजिक सञ्जाल फेसबुकमा २१ सेकेन्डको भिडियो सार्वजनिक गर्दै कमला पुलको प्रतीक्षा अब धेरै गर्नु नपर्ने दाबी गरेका हुन्। कमला पुल निर्माणमा भइरहेको ढिलाइ र नागरिकले भोग्दै आएको सास्तीबारे अनलाइनखबरले बिहीबार […]

Read full article →