Depository of News

डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढ्यो

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड र स्वीस फ्र्यांकको भाउ बढेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा […]

Read full article →