कर तथा जरिबाना मिनाहा सुविधा : विवरण र शुल्क बुझाउने म्याद पुस मसान्तसम्म थप
काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर तथा शुल्क नबुझाएका कम्पनीहरूका लागि दिइएको छुट सुविधाको म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ। गएको कात्तिक ९ गते भएको निर्णयअनुसार यसअघि २०८३ असोज मसान्तसम्म रहेको म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। यो व्यवस्थाअनुसार आफ्नो […]
