पोखराको हिमालयन हाइडअवे रिसोर्टलाई ‘उत्कृष्ट नयाँ होटल’को अवार्ड
१२ कात्तिक, पोखरा । पोखराको कास्कीकोटमा अवस्थित हिमालयन हाइडअवे रिसोर्टलाई द सेन्टारा कलेक्सनले दक्षिण एसियाली पर्यटन अवार्ड्स (साटा)मा उत्कृष्ट नयाँ होटलको अवार्ड प्रदान गरेको छ । माल्दिभ्समा अक्टोबर ८ मा आयोजित समारोहमा रिसोर्टलाई उक्त अवार्ड प्रदान गरिएको हो । सन् २०२६ फेब्रुअरी ६ देखि सञ्चालनमा आएको रिसोर्टले एक वर्ष नपुग्दै अन्तर्राष्ट्रियस्तरको सम्मान प्राप्त गरेको हो […]
