Depository of News

कामना सेवा विकास बैंकको २०औँ वार्षिकोत्सव, देशभर रक्तदान कार्यक्रम सम्पन्न

newsdepo.com · world

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकले विभिन्न क्षेत्रीय तथा शाखा कार्यालयमार्फत देशका आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । बैंकका अनुसार कोशी प्रदेशको विराटनगरमा कात्तिक १५ गते रक्तदान कार्यक्रम आयोजना गरिनेछ । त्यस्तै, काठमाडौंको ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयसहित मधेश प्रदेशको […]

Read full article →