Depository of News

एनपीएलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरको पहिलो जित

newsdepo.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले लिगमा पहिलो जित निकालेको हो । जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जनकपुरले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । जनकपुरलाई जित दिलाउन मोइन अलीले […]

Read full article →