कृषि विकास बैंकको स्मार्ट प्लस एपबाट डिसहोमका सेवा नवीकरण गर्न सकिने
काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब एडीबीएल स्मार्ट प्लस मोबाइल एपमार्फत डिसहोमका इन्टरनेट तथा टेलिभिजन सेवा नवीकरण गर्न सक्ने भएका छन्। विद्युतीय भुक्तानीका विकल्प विस्तार गर्ने क्रममा एपबाट विभिन्न प्याकेजको नवीकरण सुविधा उपलब्ध गराइएको हो। ग्राहकले डिसहोम इन्टरनेट तथा आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट तथा डीटीएच टिभीको संयुक्त प्याकेज र डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण […]
