Depository of News

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, साढे ८ अर्बको कारोबार

newsdepo.com · world

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २ हजार ६ सय ९५.६० बिन्दुमा पुगेको छ । पछिल्लो तीन दिन नेप्से परिसूचक निरन्तर बढेको छ । आज कारोबारमा आएका १ सय ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको घटेको छ । आज […]

Read full article →