धितोपत्र बोर्डले गर्यो आइपीओ आवेदन दिएका कम्पनीलाई वर्गीकरण, कुन–कुन पुगे अन्तिम चरणमा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपीओ निष्काशनका लागि परेका आवेदनलाई पहिलोपटक वर्णिकरण गरेको छ । धितोपत्र बोर्डले प्रक्रियागत अवस्थाका आधारमा ६ चरणमा कम्पनीहरुको आइपीओलाई वर्गीकरण गरेको हो । बोर्डले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार १ सय १७ कम्पनीका ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीका आईपीओ आवेदन प्रक्रियामा रहेका छन् । जसमध्ये २ कम्पनीमात्रै अन्तिम […]
