Depository of News

प्रशंसा मात्रै खोज्ने, आफैंलाई श्रेष्ठ ठान्ने : ‘नार्सिसिस्ट’ व्यक्तिको दिमागले काम गर्ने तरिकै फरक

newsdepo.com · world

जीवनमा कुनै न कुनै समय हामी सबैले कहिलेकाहीँ अप्ठ्यारो वा लज्जास्पद परिस्थितिको सामना गर्नुपर्छ । तर आफूलाई अत्यधिक महत्त्व दिने मानिसहरूको दिमागले यस्ता क्षणमा समान्य मानिसको भन्दा फरक तरिकाले काम गर्छ । एउटा नयाँ अध्ययनले यसबारे रोचक तथ्य उजागर गरेको छ । आफूलाई अत्यधिक महत्व दिने व्यक्तिको स्वभावलाई नार्सिसिज्म वा आत्ममुग्धता भनिन्छ । यस अध्ययनले […]

Read full article →