एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, क्यानसँग तीन वर्षे सम्झौता
काठमाडौँ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को स्वास्थ्य साझेदारका रूपमा तीन वर्षे सम्झौता गरेको छ। स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले क्रिकेटमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यसहित सहकार्य अघि बढाएको हो। सम्झौताअन्तर्गत आर्य फार्माल्याबले एनपीएलका खेल सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्वास्थ्य परीक्षण, परामर्श तथा जनचेतनामूलक […]
