Depository of News

कोप–३१ मा हिमालका मुद्दालाई प्राथमिकता दिन नेपालले पहल गर्छ : परराष्ट्रमन्त्री

newsdepo.com · world

१२ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली क्षेत्रका विशिष्ट समस्या, जलवायुजन्य हानि तथा नोक्शानी, जलवायु वित्त र जलवायु न्यायका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेशनल क्लाइमेट समिट–२०२६ मा उनले जलवायु परिवर्तनका कारण हिमाली पारिस्थितिक प्रणालीमा परेको असर नेपालका लागि मात्र नभई विश्वव्यापी […]

Read full article →