अरूसँग हुँदा मुस्कुराउने तर एकान्तमा रुने, के हो ‘मास्क्ड डिप्रेसन’ ?
संगीत, यात्रा वा प्राणायाममार्फत दैनिक तनाव व्यवस्थापन गर्न चाहने व्यक्ति धेरै हुन्छन् । यो लामो समयदेखि चल्दै आएको धारणा पनि हो । समयसँगै यससम्बन्धी चेतना बढिरहेको छ । तर, पनि मानसिक रूपमा अस्वस्थ रहनु अन्य स्वास्थ्य समस्या जस्तै समान्य हो भन्ने कुरा स्वीकार गर्नु महत्वपूर्ण हुन्छ । आफू समान्य नै छु जस्तो लागेको अवस्थामा पनि […]
