Depository of News

इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश

newsdepo.com · world

इनम सापकोटाको मोबाइल फोनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा खाता विवरण पठाएको फेला परेको छ । उनले विचाराधीन मुद्दावारे अर्का न्यायाधीशसँग पनि सम्पर्क र भेट गरेको खुलेको छ ।

Read full article →