Depository of News

नेपालको निर्यात खाने तेलमै निर्भर, व्यापार विविधीकरण थप कमजोर बन्दै

newsdepo.com · world

काठमाडौं । नेपालको व्यापार विविधीकरण थप कमजोर बन्दै गएको छ । विगतमा गलैंचा, पश्मिनाजस्ता मौलिक उत्पादनको निर्यातबाट बलियो रहेको नेपालको निर्यात व्यापार केही दशकयता भने प्रशोधन उद्योगमा निर्भर हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालको वस्तु निर्यातमा भटमासको तेलको हिस्सा झन्डै आधा पुगेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् साउनदेखि […]

Read full article →