Depository of News

हालसम्म ११ बैंकको लाभांश घोषणा : तीन वटाको सेयर खरिद गर्नेले अझै पाउछन् लाभांश, कुनको कति ?

newsdepo.com · world

काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत ११ वाणिज्य बैंकहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने ११ मध्ये ८ बैंकले वार्षिक साधारण सभा पनि सम्पन्न गरिसकेका छन् । दशैं अगाडि नै यी बैंकहरुले साधारण सभा सम्पन्न गरेका हुन् । साधारण सभा सम्पन्न गर्नेमध्ये अधिकांश बैंकले दशैं अगाडि […]

Read full article →