Depository of News

पाकिस्तानमा भोकमरीको अवस्था दक्षिण एसियामा सबैभन्दा खराब, कस्तो छ नेपालको अवस्था ?

newsdepo.com · world

काठमाडौं । पाकिस्तानमा भोकमरीको अवस्था दाक्षिण एसियामा सबैभन्दा खराब रहेको देखिएको छ । पछिल्लो समय पाकिस्तानले गम्भीर भोकमरीको सामना गरिरहेको छ । ग्लोबल हंगर इन्डेक्स २०२६ ले जारी गरेको प्रतिवेदनमा, दक्षिण एसियामा पाकिस्तानको अंक सबैभन्दा उच्च छ । यसको अर्थ पाकिस्तान यस क्षेत्रमा सबैभन्दा बढी भोकमरीबाट पीडित छ । पाकिस्तानको अवस्था भारत, श्रीलंका, बंगलादेशभन्दा खराब […]

Read full article →