भिडियो कलमै देखिन्थिन् ‘प्रेमिका’, एआईको जालमा पर्दा अस्ट्रेलियाली वृद्धले गुमाए १ लाख ८० हजार डलर
अस्ट्रेलियाका ७३ वर्षीय अवकाशप्राप्त मनोवैज्ञानिक माइकलले भिडियो कलमा देखिएकी 'प्रेमिका' वास्तविक नभई डीपफेक भएको पत्तो नपाउँदा १ लाख ८० हजार अस्ट्रेलियाली डलर गुमाएका छन्।
