Depository of News

इम्पेरियल इन्भेस्टमेन्ट फण्डले पायो लाइसेन्स, अध्यक्ष पौडेल भन्छन्– दिगो आर्थिक विकासमा सहयोग पुर्‍याउँछौँ

newsdepo.com · world

काठमाडौं । इम्पेरियल इनोभेसन फण्ड लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कोष व्यवस्थापकको अनुमतिपत्र (लाइसेन्स) प्राप्त गरेको छ । कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत कोष व्यवस्थापकका रूपमा काम गर्न अनुमतिपत्र पाएको हो । अनुमतिपत्र प्राप्त गरेसँगै कम्पनीले नेपालको उत्पादनशील अर्थतन्त्र, नवप्रवर्तन र उद्यमशीलताको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित लगानी कोष स्थापना तथा सञ्चालनका लागि आवश्यक नियामकीय […]

Read full article →