Depository of News

सामान्य बढ्यो सुनको मूल्य, चाँदीकाे मूल्यमा गिरावट

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने घटेर प्रतितोला ३ हजार ९ सय ३० […]

Read full article →