सानिमा बैंकको वित्तीय सूचकमा आकर्षक वृद्धि : नाफामा १३१ प्रतिशतको छलाङ, प्रतिसेयर लाभांश क्षमता कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सानिमा बैंकको प्रमुख वित्तीय सूचकहरुमा आकर्षक वृद्धि भएको छ । असोज मसान्तसम्म आइपुग्दा खुद नाफामा आकर्षक वृद्धि भएको छ । एक वर्षको अवधिमा खुद ब्याज आम्दानी १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४५ करोड ४९ लाख १८ हजार […]
