सरकारलाई गोकुल बास्कोटाको सुझाव–आइजीपी होइन, तातोपानी नाका चलाउ
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनताको विषय उठाउँदै व्यापार र मुख्यमन्त्रीको हैसियतका लागि मात्रै अघि बढ्न नहुने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बास्कोटाले राष्ट्रिय अखण्डता र स्वाधीनता नचाहिएको हो भने खुलेरै ‘सिक्किम बन्छु’ भन्न चुनौती दिएका छन् । उनले प्रभाव र दासत्व फरक कुरा भएको उल्लेख गर्दै आईजीपीको विषयभन्दा […]
