लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा
काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चाल समितिले प्रस्ताव […]
