Depository of News

कञ्चनपुरमा स्कुटरसहित ५ लाख बढीको अवैध सामान बरामद

newsdepo.com · world

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका इभी स्कुटरसहित ५ लाख १७ हजार ५६० बराबरका अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बलका विभिन्न टोलीले कञ्चनपुरका छुट्टाछुट्टै सीमा क्षेत्रबाट ईभी स्कुटर, युरिया मल, सुर्ती, प्याज, बिडी, फोटो फ्रेम, किराना सामान, पेय पदार्थ, विद्युतीय सामग्री, पर्दा र पटाका बरामद गरेका […]

Read full article →