सिरहाको गोलबजार नगरपालिकाबाट करदाता सेवा
१२ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान (PAN) तथा भ्याट (VAT) दर्तालगायतका करदाता सेवा उपलब्ध हुने भएको छ। यसका लागि गोलबजार नगरपालिका र आन्तरिक राजस्व कार्यालय, लहानबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। करदाता सेवा दिने सिरहा जिल्लामा स्थानीय तहमार्फत करदाता सेवा प्रवाह गर्ने पहिलो स्थानीय तहका रूपमा गोलबजार नगरपालिका अघि आएको छ। आन्तरिक […]
