Depository of News

पाख्रीबासमा जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

newsdepo.com · world

१२ कात्तिक, धनकुटा । धनकुटाको पाख्रीबास बजारबाट जुवातास खेलेको आरोपमा ११ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरूको साथबाट नगद ४१ हजार ५२७ रुपैयाँ र एक बुक खुला तास समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार पाख्रीबास नगरपालिका–४ स्थित डिपिन गौतमको घरको कोठामा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो […]

Read full article →