Depository of News

मेटलाइफ नेपालद्वारा सरल तथा सहज अनलाइन दाबी ट्र्याकिङ सेवा सुरू

newsdepo.com · world

काठमाडौं । ग्राहकहरूको विश्वास अझ सुदृढ बनाउन निरन्तर प्रतिबद्ध रहेको मेटलाइफ नेपालले नयाँ ग्राहक दाबी प्रक्रिया ट्र्याकिङ प्रणाली सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले ग्राहक सेवामा फोन नगरी वा शाखामा उपस्थित नभई आफ्नो दाबीसम्बन्धी अद्यावधिक जानकारी सहज र सुरक्षित रूपमा प्राप्त गर्न सक्नेछन् । दाबीसम्बन्धी जानकारीमा ग्राहकको पहुँच र पारदर्शिता अभिवृद्धि गर्न नेपाल बीमा […]

Read full article →