Depository of News

सिटिजन्स बैंक र एथलीट ल्यान्डबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी

newsdepo.com · world

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एथलीट ल्यान्ड प्रा.लि. बालकुमारी, खरीबोट, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले एथलीट ल्यान्ड प्रा.लि. मा निम्न बमोजिम आकर्षक १५% सम्म छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

Read full article →