हापुरेमा आगलागी, पश्चिम दाङ दमकलविहीन हुँदा ठूलो क्षति
१२ कात्तिक, दाङ । दाङको बबई गाउँपालिका–५ हापुरे बजारको एक कस्मेटिक पसलमा आगलागी भएको छ । आगलागीबाट पसल पूर्ण रूपमा नष्ट भएको छ । स्थानीय खिमबहादुर सोमैले सञ्चालन गरेको गौरी शृंगार पसलमा बुधबार बेलुकी ८ बजेतिर आगलागी भएको थियो । विद्युत् सर्ट भएर आगो लागेको अनुमान छ । आगलागी सुरु भएको दुई घण्टाभन्दा बढी समय […]
