Depository of News

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आजदेखि भारी वर्षा र हिमपातको सम्भावना

newsdepo.com · world

काठमाडौं । शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपातको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । विभागका […]

Read full article →