व्यवसायी गुप्ता मृत फेला प्रकरण : तीन जना पक्राउ, यस्तो थियो घटना
‘माता इलेक्ट्रिक वर्क्स’बाट केही दिनअघि पानी तान्ने मोटरको तार हराएको थियो । त्यसपछि गुप्ताले आलमले चोरी गरेको हल्ला फैलाइदिएका थिए । सोही विषयलाई लिएर उनीहरूबीच विवाद बढेको थियो ।