हुवावेका दुई नयाँ स्मार्ट वाच नेपाली बजारमा, यस्ताे छ बजारमूल्य
काठमाडौं । हुवावेले स्वास्थ्य निगरानी, खेलकुद गतिविधिको अभिलेख र लामो ब्याट्री क्षमतासहितका दुई नयाँ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले हुवावे वाच जीटी ७ र हुवावे वाच जीटी ७ प्रो सार्वजनिक गरेको हो। कम्पनीका अनुसार हुवावे वाच जीटी ७ को मूल्य ४४ हजार ९९० रुपैयाँ र जीटी ७ प्रोको मूल्य ६४ हजार ९९० रुपैयाँ […]
