निर्यात ५७ प्रतिशतले बढ्दा पनि व्यापार घाटा ५ खर्ब ३२ अर्बको, आयात पनि उल्लेख्य
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ५ खर्ब बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि असोजसम्म नेपालको नेपालको वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले विस्तार भए पनि व्यापार घाटा भने उल्लेख्य रूपमा बढेको हो । यस अवधिमा नेपालको निर्यात व्यापार ५७.०३ प्रतिशतको वृद्धि देखिए पनि आयातको उच्च वृद्धिका […]
