Depository of News

३३ अंक बढ्यो सेयर बजार, कारोबार डेढ महिनाकै उच्च

newsdepo.com · world

११ कात्तिक, काठमाडौं । बुधबार सेयर बजार ३३.२९ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६६४ अंकमा कायम भएको छ । नेप्से परिसूचक साउन ३० यताकै उच्च हो । आज २४१ कम्पनीको मूल्य बढ्यो भने ३५ को घट्यो । त्यस्तै ३ कम्पनीको मूल्य स्थिर रह्यो । कारोबार रकम बढेको छ । हिजो ५ अर्ब ८० […]

Read full article →