एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला, प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि परीक्षा आवेदन फारम खुला गरेको छ। बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईईमा सहभागी हुने नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यार्थीलाई तोकिएको समयभित्र आवेदन फारम भर्न आग्रह गरेको हो। सूचनाअनुसार विद्यार्थीहरूले २०८३ कात्तिक १ गतेदेखि मंसिर ८ गतेसम्म […]
