नेप्सेमा ३३.२९ अंकको वृद्धि, साढे ७ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६ सय ६४.०६ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । […]
