Depository of News

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

newsdepo.com · world

११ कात्तिक, काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलस्थित सडकमा मधुमल्लाबाट खुडीतर्फ जाँदै गरेको को.१५ प ५४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर चालक सोही ठाउँ बस्ने ३२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी […]

Read full article →