Depository of News

देउवा समूहको रोल्पा सभापतिमा मानबहादुर खत्री

newsdepo.com · world

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहको रोल्पा जिल्ला अधिवेशनबाट मानबहादुर खत्री सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनबाट खत्री सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । अधिवेशनबाट उपसभापतिमा श्रीकुमारी घर्ती मगर र देवेन्द्र बोहरा चयन भएका छन् । सचिवमा लीलाधर आचार्य र दुर्योधन राना तथा सह–सचिवमा झपेन्द्र विष्ट र गणबहादुर वली सर्वसम्मत भएका […]

Read full article →