Depository of News

हिमाली विपद् व्यवस्थापनमा स्याटेलाइट प्रविधि र क्षेत्रीय सहकार्य आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ

newsdepo.com · world

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा बढ्दो विपद्को जोखिम न्यूनीकरण गर्न स्याटेलाइट प्रविधि, वैज्ञानिक अनुगमन र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोग (यूएन एस्क्याप) र थाइल्यान्ड सरकारको आयोजनामा बैंककमा भएको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले हिमाली क्षेत्रमा उत्पन्न विपद् […]

Read full article →