गण्डकीमा रास्वपाबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न हालसम्म १९७ जना आकांक्षी
११ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेड क्लब’ मा गण्डकीका जिल्लाहरूमा रहेका गाउँपालिकाको अध्यक्ष हुन इच्छा राखेर आवेदन दिनेहरूको संख्या हालसम्म १९७ जना रहेको छ । रास्वपाले भदौ १ गतेदेखि गाउँपालिकामा उम्मेदवार हुन इच्छुकका लागि अनलाइन आवेदन सुरु गरेको थियो । यस अवधिभित्र मुस्ताङ र मनाङका गाउँपालिकाबाट उम्मेदवारको आकांक्षा राखेर निवेदन दिनेहरू […]
