इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि
११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ । इजरायली संसद् नेसेटमा कुल १२० सिट छन् । सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचनअघि सार्वजनिक भएका मत […]
