Depository of News

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो शहरी सौन्दर्य, सडक खुला देखिन थाले

newsdepo.com · world

गण्डकी । पोलैपिच्छे गुजुल्टिएका र कतै लत्रिएका तार। सडक किनारमा अव्यवस्थित र जीर्ण पोल। एकातिर दुर्घटनाको जोखिम, अर्कातिर सहरी सौन्दर्यमा आँच। केही समयअघिसम्म पोखराको मुख्य राजमार्ग र आसपासका बस्तीमा यस्तै दृश्य देखिन्थे। तर अहिले पोखराका केही ठाउँको अवस्था फेरिएको छ। अस्तव्यस्त विद्युत् पोल र तार हटाइएपछि सडक खुला देखिन थालेको छ। सहरको सौन्दर्य पनि फर्किएको […]

Read full article →