राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस
११ कात्तिक, काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको हो । रास्वपाका सचिवालय सदस्य कविन्द्र बुर्लाकोटीका अनुसार पार्टीमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयमा फर्वाड […]
